म्याग्दी महोत्सव २०६५ आयोजना हुने................
11:43 PM on Oct. 3, 2008
गतका बर्षहरुमा झै यस बर्ष २०६५ को माघ १ देखि ५ गतेसम्म बिविध कार्यक्रमका साथ म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजकत्वमा म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा विवध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न हुन गैरहेको छ ।
उक्त अवसरमा स्थानिय, राष्टिय,अन्तर्राष्टिय उत्पादनहरु लगायत विभिन्न बिषयमा स्टल प्रदर्शनी, लोकदोहोरी, विभिन्न खेलकूद प्रतियोगिता आदी कार्यक्रम सञ्चालन हूने छन् भने महोत्सवको थप आकर्षणमा प्याराग्लाईडिङ, कायाकिङ, रयाफ्टिङ, हात्तीसयर लगायतका विवध मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना हुने भएका छन् ।